Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ५६९९ संक्रमित संक्रमणमुक्त, कोरोना निकाे हुनेकाे संख्या करिब २ लाख पुग्याे

    ५६९९ संक्रमित संक्रमणमुक्त, कोरोना निकाे हुनेकाे संख्या करिब २ लाख पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

    योसँगै देशभर संक्रमणमुक्त हुने कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको छ।



    आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन्।

    आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार