Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • थप १७ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या १३ सय २१ पुग्याे

    थप १७ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे संख्या १३ सय २१ पुग्याे

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ ।

    याेसँगै नेपालमा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ३ सय २१ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५ हजार ६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार