Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

    कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ५ मंसिर २०७७
  • 3K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।

    ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हो । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।



    शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार