कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

अनलाइन नेपाल
  • शुक्रबार, मंसिर ५ २०७७

  • 5.6K
    SHARES

  • कोरोनाका कारण हानका निवर्तमान अध्यक्ष शाक्यको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।

    ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ॐ अस्पतालमा मृत्यु भएको हो । दसैँपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनियाँ देखिएको थियो ।

    शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक हुन् ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार