Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • १५ वर्ष पूरानाे भ्याली भ्यु इंग्लिश स्कुलको प्रिन्सिपलमा भण्डारी नियुक्त

    १५ वर्ष पूरानाे भ्याली भ्यु इंग्लिश स्कुलको प्रिन्सिपलमा भण्डारी नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 3.4K
    SHARES

    काठमाडाैँ । काठमाडौंको मध्यबानेश्वरस्थित १५ वर्ष पूरानाे भ्याली भ्यु इंग्लिश स्कुलको प्रिन्सिपलमा सुभाषचन्द्र भण्डारी नियुक्त भएका छन् ।

    प्रिन्सिपलमा नियुक्त भएका भण्डारी १४ वर्षदेखि यही स्कुलमा पढाउँदै आएका छन् । उनी शिक्षकका साथै कवि पनि हुन्



    प्रोफेसनल एजुकेटर्स लिमिटेड र भ्याली भ्यु इङ्लिस स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठकको सर्वसम्मत निर्णयले १ मंसिरदेखि लागू हुने गरी भण्डारीलाई प्रिन्सिपल पदमा नियुक्त गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझाले जानकारी दिए ।



    भ्याली भ्यु इंग्लिश स्कुल सरकारद्वारा ‘क’ वर्गको मान्यता प्राप्त विद्यालय हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार