नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ५९ पुग्याे

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ५९ पुग्याे

अनलाइन नेपाल
  • बुधबार, मंसिर ३ २०७७

  • 4.1K
    SHARES

  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ५९ पुग्याे फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।
    आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार