Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ५९ पुग्याे

    नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार २ सय ५९ पुग्याे

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    पछिल्लो २४ घण्टामा देशभर १ हजार ४४२ जना कोरोना संक्रमित का छन्। संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेकाे संख्या १ लाख ८२ हजार ७८० पुगेको छ।
    आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार