Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • किस्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    किस्ट अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

    ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।



    श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलामा पुरानो दमको समस्या रहेको अस्पतालले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार