Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि

    डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २८ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । चिकित्सा शिक्षा सुधारकाे माग राख्दै आएका डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    बिहीबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।



    डा. केसीलाई ज्वरो र श्वासप्रश्वासमा समस्याका साथै सामान्य खोकी पनि लागिरहेको सुवेदीले बताए ।



    डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

    चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइ रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार