Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि

काठमाडाैं । चिकित्सा शिक्षा सुधारकाे माग राख्दै आएका डाक्टर गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

डा. केसीलाई ज्वरो र श्वासप्रश्वासमा समस्याका साथै सामान्य खोकी पनि लागिरहेको सुवेदीले बताए ।

डाक्टर केसीको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अभियान चलाइ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077