Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति

    खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु सुरु गर्न अनुमति दिएको छ ।

    मन्त्रिपरिषद्को पछिल्लाे बैठकले ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन अनुमति दिएको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।



    सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचनाप्रविधिमन्त्री गुरुङका अनुसार सरकारले मैत्रीपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फुटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार