Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भाइटिकाको भोलिपल्ट सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक सूचना जारी गर्दै मंसिर २ गते मंगलबार किजा पुजाको अवसरकामा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख गरेको छ।

‘किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक बिदा दिने,’ सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077