Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • अपडेट : धादिङ केन्द्रबिन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प

    अपडेट : धादिङ केन्द्रबिन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । मंगलबार दिउसो धादिङ केनद्रबिन्दु भएर भूकम्प गएको छ।

    धादिङको छत्रेदेउराली केनद्रबिन्दु बनाएर दिउँसाे ४ बजेर २९ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।



    भूकम्पकाे धक्का राजधानी काठमाडौंलगायत आसपासका क्षेत्रहरूमा महसुस गरिएकाे थियाे । अहिलेसम्म क्षतिकाे कुनै विवरण प्राप्त छैन ।



    यसअघि सोमबार पनि ताप्लेजुङ केन्द्र बनाएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार