Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा बस्दै

    प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा बस्दै

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेता छलफलमा बस्ने भएका छन् ।

    अध्यक्ष प्रचण्डले दिउँसो चार बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् ।



    यसअघि नै सचिवालयका बहुमत सदस्य (प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) हरु धुम्बाराहीमै बसेका थिए ।



    तर, प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन तयार नभएपछि फेरि म‌गलबार पाँच नेता छलफलमा जुट्ने भएका हुन् । ओली र प्रचण्डबीच दूरी बढेसँगै पार्टी विभाजनको खतरा बढेको छ

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार