Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 2.2K
    SHARES

    रुपन्देही । रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।



    कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।



    उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका थिए । योसगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने संख्या ८४ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार