Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

    पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । रिपोर्टस क्लबका अध्यक्ष एवं पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका धमलामा पनि काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे ।



    उनमा आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।



    धमला अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पत्रकार धमलाले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार