Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाई

    प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई बधाई

    अनलाइन नेपाल
  • आइतबार, २३ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जोय बाइडेन र कमला ह्यारिस बधाई दिएका छन्।

    राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित ह्यारिसलाई प्रधानमन्त्री ओलीले बधाई दिएका हुन्।



    आज बिहानै ट्विट गर्दै ओलीले ऐतिहासिक जितका लागि बधाई दिएका हुन्।



    प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन्।

     

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार