Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • २४ घन्टामा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

    २४ घन्टामा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २२ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।



    संक्रमणमुक्त भई आज २२ सय ६ जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ।



    हालसम्म एक लाख ५५ हजार एक सय १४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

    हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार