Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ढाकाटोपी लगाएर पशुपतिनाथको आरतीमा सहभागी बने भारतीय सेना प्रमुख नरवणे

    ढाकाटोपी लगाएर पशुपतिनाथको आरतीमा सहभागी बने भारतीय सेना प्रमुख नरवणे

    अनलाइन नेपाल
  • बुधबार, १९ कार्तिक २०७७
  • 4.1K
    SHARES

    काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे पशुपतिनाथको आरतीमा सहभागी भएका छन् ।

    कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएकोले ‘विशेष पूजा’ गर्न नपाएका नरपणेले बुधवार साँझ नेपाली ढाकाटोपी लगाएर पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरेका हुन् ।





    करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी सोल्टी होटल फर्किए । २०७७ जेठमा नेपाल–भारत सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएपछि नेपालमा उनको चर्को विरोध भएको थियो ।

    तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार