Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • काभ्रेका सीडीओलाई कोरोना पुष्टि, अत्यावश्यकबाहेकका सेवा बन्द

    काभ्रेका सीडीओलाई कोरोना पुष्टि, अत्यावश्यकबाहेकका सेवा बन्द

    अनलाइन नेपाल
  • सोमबार, १७ कार्तिक २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    काेराेना संक्रमण पुष्टि भएलगतै उनी होम आइसोलेसनमा बसेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले जानकारी दिइन् ।



    अन्य कर्मचारीमा समेत कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरिएको उनकाे भनाइ छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार