Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ३ राजदूतद्वारा शपथ ग्रहण

    ३ राजदूतद्वारा शपथ ग्रहण

    अनलाइन नेपाल
  • आइतबार, १६ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडाैं । नवनियुक्त तीन नेपाली राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज शपथ लिएका छन् ।

    राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।





    पद तथा गोपनीयताको शपथ ग्रहणका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता रहेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार