Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

    मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    उनले आज साँझ एक ट्वीट गर्दै आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । साथै पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार