Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अरिङ्गालले टोक्दा एकै परिवारका दुई बालिकाको मृत्यु

    अरिङ्गालले टोक्दा एकै परिवारका दुई बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 5.6K
    SHARES

    काठमाडौं। डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भिमबहादुर रोकायाकी छोरीहरु पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।



    घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार