Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अब सातामा दुई दिन मात्रै कोभिड–१९ प्रेस ब्रिफिङ हुने

    अब सातामा दुई दिन मात्रै कोभिड–१९ प्रेस ब्रिफिङ हुने

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ ।

    दशैंका समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।



    डा. गौतमका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार मात्रै कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ ।



    अन्य दिनमा भने सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालबाट कोभिड बारे जानकारी पाउन सकिने पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार