Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • वाग्मती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

    वाग्मती प्रदेश प्रमुखलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, १२ कार्तिक २०७७
  • 4.1K
    SHARES

    झापा। वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

    उनले मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।



    विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरालाई पनि कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार