Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कलाकारहरुको दसैं (फोटो फिचरसहित )

    कलाकारहरुको दसैं (फोटो फिचरसहित )

    अनलाइन नेपाल
  • सोमबार, १० कार्तिक २०७७
  • 3.4K
    SHARES

    काठमाडौं। दसैंको मुख्य दिन आज विजयादशमी पर्व हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइँदै छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १०:११ बजे रहेको जनाएको हुँदा सोही समयदेखी टिका लगाउने क्रम जारी छ ।



    विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्यतय साइत खोज्न नपर्ने पनि जनाइएको छ । कोरोना महामारीकाबीच नेपाली चलचित्र उद्योगका कलाकारहरुले पनि आज दसैं मनाएका छन् ।



    नेपाली चलचित्र उद्योगका नायक/नायिकाहरुले टीका/जमरा लगाएर सामाजिक सन्जालमा तस्बिरहरु पोस्ट गरेका छन् । हेरौ केही तस्बिरहरु :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार