Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • २४ घण्टामा थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि

    २४ घण्टामा थप १७४१ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १० कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ५ भने डिस्चार्ज भएका छन् भने १५ जनाको मृत्यु भएको छ ।



    २४ घण्टामा ५ हजार ६ पीसीआर परीक्षणमा १०६४ पुरुष र ६७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।



    योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार