Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कोरोना संक्रमणबाट नायब सुब्बाको मृत्यु

    कोरोना संक्रमणबाट नायब सुब्बाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 1.7K
    SHARES

    फाइल तस्बिर

    दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत कार्यालय, घोराहीमा कार्यरत तुलसीपुर उपमहानगरपालिका १७ दूधरास निवासी ५३ वर्षीय नायब सुब्बा हीराबहादुर डाँगी छन् ।



    उनलाई यही कात्तिक ४ गते सङ्क्रमण देखिएको र आज श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो । रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार