Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

    बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ ।

    हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा कार्तिक ३ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।



    त्यसपछि उनलाई कार्तिक ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।



    अस्पतालमा उपचारकै क्रममा शुक्रवार साँझ ५ बजेर ५ मिनेटमा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार