Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • समृद्धिको आधार नै जाति, भाषा र संस्कृतिको संरक्षण हाे : प्रचण्ड

    समृद्धिको आधार नै जाति, भाषा र संस्कृतिको संरक्षण हाे : प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकास तथा समृद्धिका लागि जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण गर्नुपर्ने बताएका छन् ।

    दसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वहरुको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले ‘विविधतायुक्त सांस्कृतिक ऐक्यवद्धता हामी नेपालीहरुको मौलिक विशेषता भएकाे बताएका हुन् ।



    सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास देशको समृद्धिका आधारहरु हुन्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।



    यस्तै कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरुको पालना गर्दै चाडपर्व मनाउन पनि उनले आग्रह गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार