Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना संक्रमणबाट थप १७ जनाकाे मृत्यु

    कोरोना संक्रमणबाट थप १७ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ कार्तिक २०७७
  • 2K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै नेपालमा आज शुक्रबार थप ४ हजार ४९९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    यस्तै बितेको २४ घण्टामा २ हजार ६६८ जना काेराेना भाइरसकाे संक्रमण मुक्त भएका छन् । याेसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ ।



    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार