Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण

    पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 3.9K
    SHARES

    नवलपरासी । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हाे ।



    बिहीबार प्रजिअ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको र साथै उनका परिवारका अन्य २ जनामा पनि कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।



    प्रमुख जिल्ला अधिकारी पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार