पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण::Best Online News Portal of Nepal

पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण

पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण

अनलाइन नेपाल
  • बिहिबार, कार्तिक ६ २०७७

  • 3.2K
    SHARES

  • पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण

    नवलपरासी । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हाे ।

    बिहीबार प्रजिअ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको र साथै उनका परिवारका अन्य २ जनामा पनि कोरोना भाइरसकाे संक्रमण देखिएको छ ।

    प्रमुख जिल्ला अधिकारी पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार