Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्वमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण

    पूर्वमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ६ कार्तिक २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ ।

    साथै उनकी धर्मपत्नी तारा मानन्धरलाई पनि काेराेना संक्रमण पुष्टि भएकाे छ ।



    बिहीबारकाे पीसीआर परीक्षणका क्रममा आफू र श्रीमतीलाई काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे उनले जानकारी दिएका छन् ।



    बाँस्कोटाले आफूले दश दिनयता कसैलाई नभेटेको र आफूलाई लक्षण पनि नदेखिएको जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार