Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चितवन मेडिकल कलेजमा उपचाररत काेराेना संक्रमित पुरूषकाे मृत्यु

    चितवन मेडिकल कलेजमा उपचाररत काेराेना संक्रमित पुरूषकाे मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    चितवन । चितवनमा उपचाररत एकजना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।

    भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत रत्ननगर नगरपालिका-१२ का ४१ वर्षीय कोरोना संक्रमित पुरूषकाे बुधबार मृत्यु भएको हाे ।



    मेडिकल कलेजका अनुसार ती पुरूषको उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।



    असाेज २३ गते काेराेना संक्रमण पुष्टि भएका उनमा निमाेनिया लगायतका समस्या थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार