Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • नेपालबाट फुत्किएका दुई कोरोना संक्रमित यात्रु चीनमा समातिए

    नेपालबाट फुत्किएका दुई कोरोना संक्रमित यात्रु चीनमा समातिए

    अनलाइन नेपाल
  • बुधबार, ५ कार्तिक २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । असोज २४ गते शनिवार राती नेपाल अध्यागमन पार गरेर सिजेड ६०६८ नम्बरको उडानबाट ग्वाङ्ग्झाउतर्फ प्रस्थान गरेका दुई नेपाली यात्रु कोरोना संक्रमित पुष्टि भएपछि चिनियाँ प्रशासनले ३० र ३८ बर्ष उमेरका तिनलाई समातेर अस्पताल भर्ना गरेको छ ।

    आफ्नो देशबाट शुरु भएको यो रोग आफैले बल्लतल्ल नियन्त्रण गरेकोमा राहत महसुस गरेका चिनियाँहरु यो घटनापछि थप चिन्तित, सशँकित बनेका छन् ।



    छिमेकी नेपालप्रति रहँदै आएको भरोसामा यो घटनाबाट आँच पुग्नसक्ने बताइन्छ ।



    उनीहरूको सोधाइ छ– स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगरी नेपालका आधिकारिक निकायहरुले कोरोना संक्रमितलाई किन प्लेन चढ्न दिए ? जहाजमा अरु यात्रुलाई यो रोग सरेन या सर्न सक्दैन भन्ने के ज्ञारेण्टी ? दुई, चार हजार नगदको लोभमा विमानस्थलका कर्मचारीले यस्तो बदमासी गर्ने भएपछि नेपाल वायुसेवा निगमको जहाजलाई चाइनामा उडान अनुमति कसरी दिन सकिन्छ ? (आजको जनआस्थाबाट)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार