Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोना संक्रमित दम्पतीको मृत्यु

    कोरोना संक्रमित दम्पतीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 2.5K
    SHARES

    फाइल तस्बिर

    विराटनगर । कोरोना भाइरसको संक्रमणबाट मोरङमा एक दम्पतीको मृत्यु भएको छ ।

    मोरङको रंगेली नगरपालिका– ४ का ८५ वर्षीय श्रीमान र उनकी ८१ वर्षीया श्रीमतीको एकै दिन कोरोना संक्रमणबाट मृत्यु भएको हो ।



    छुट्टाछुट्टै अस्पतालमा उपचार गराई रहेका उनीहरुको उपचारको क्रममा करिब १२ घण्टाको अन्तरमा दुवै जनाको मृत्यु भएको मृतकका आफन्तले जानकारी दिए।



    सोमबार राति ८५ वर्षीय श्रीमानको विराट नर्सिङहोममा मृत्यु भएको हो भने सोमबार बिहान मोरङ सहकारी अस्पतालमा श्रीमतीको मृत्यु भएको हो ।

    उपचारका क्रममा पीसीआर परीक्षण गर्दा दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार