Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सभापति देउवालाई संसद बैठक बोलाउन माग गर्न नेता गुरुङको आग्रह

    सभापति देउवालाई संसद बैठक बोलाउन माग गर्न नेता गुरुङको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सभापति शेरबहादुर देउवालाई संसद बैठक बोलाउन माग गर्न आग्रह गरेका छन्।

    जनताप्रति जवाफहीन र कर्तव्य विरुख तथा भ्रष्ट सरकारलाई जनताप्रति जवाफदेही बनाउन संसद बैठक आव्हानको उनले माग गरेका हुन् ।



    सामाजिक संजाल ट्वीटरमा कांग्रेस सभापति देउवालाई संवोधन गर्दैै लाचार सरकारलाई जवाफदेही बनाउनका लागि संविधानको धारा ९३ (३) बमोजिम संसद बैठकको लागि माग गर्न आग्रह समेत गरेका छन् ।



    यस्तो छ कांग्रेस सभापति देउवालाई संवोधन गरेर नेता गुरुङले ट्वीटरमा लेखेको आव्हान पत्र
    ‘आदरणीय सभापति २म्भगदबक्जभचदमच ज्यु १ जनता प्रति जवाफदेहिताहीन, कर्तव्य विमुख, लाचार, भ्रष्ट सरकारलाई जनता प्रति जवाफदेही बनाउन र कर्तव्यबोध गराउन संसदको बैठक आबश्यक छ। संबिधानको धारा ९३ (३) बमोजिम संसदको बैठकको लागि माग गरौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार