Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

    बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ कार्तिक २०७७
  • 2.4K
    SHARES

    बुटवल – बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।आज बिहान एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

    बुटवल उपमहानगरपालिका वडा नंं. ११ की ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।



    सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेकामा बिहान मृत्यु भएको हो ।ती महिला मधुमेहको दीर्घरोगी थिइन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार