Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

    यातायातमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ।

    मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।



    ‘ममा कोरोना पोजिटिभ देखियो। यस बीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु’, नेम्वाङले भनेका छन् ।



    यसअघि शिक्षामन्त्री गिरीराजमणि पोखरेल र पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार