Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संकटकाल र कर्फ्यु लाग्ने सूचना तथ्यहीन, भ्रामक, निराधार : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको जनाएकाे छ ।

सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले विज्ञप्ती जारी गरेर जानकारी गराएकाे हाे ।

गृह मन्त्रालयका प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएका छन् ।

एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै जारी विज्ञप्ती मार्फत नै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले निर्देशन दिएका छन् ।

मन्त्रालयकाे सूचना यस्ताे छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077