Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

    बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ३ कार्तिक २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    सुनसरीको इटहरी–२० का ७८ वर्षीय पुरुषको आज बिहान ३ः०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



    रक्तअल्पताबाट पीडित उनमा पहिलो पटक असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट नै उनी अस्पताल भर्ना भएका थिए ।



    दोस्रो पटक कात्तिक १ गते पनि उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार