Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भरतपुर महानगरद्वारा गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन १ करोड ५० लाख सहयोग

    भरतपुर महानगरद्वारा गौतम बुद्ध क्रिकेट रंगशाला बनाउन १ करोड ५० लाख सहयोग

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 4.7K
    SHARES

    चितवन । भरतपुर महानगरपालिकाले गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि थप १ करोड ५० लाख रुपैया सहयोग गरेको छ ।

    चितवनमा बन्दै गरेको रंगशाला निर्माणका लागि महानगरपालिकामा आयोजित समारोहमा मेयर रेणु दाहालले रंगशाला निर्माण अभियानका संयोजक सीताराम कट्टेल ‘धुर्मुस’लाई रकम हस्तान्तरण गरेकी हुन् ।



    ‘क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाबाट आज धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ५० लाख थप सहयोग प्रदान गरिएको छ’ मेयर दाहालले भनिन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार