Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • हत्या आरोपमा ४५ वर्षीय पुरूष पक्राउ

    हत्या आरोपमा ४५ वर्षीय पुरूष पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 2.8K
    SHARES

    इलाम । जिल्ला प्रहरी कार्यालय इलामले शिक्षक हत्यामा संलग्न रहेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।

    माइ नगरपालिका १ बिहीबारे निवासी शिक्षक पुष्पलाल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही स्थानका ४५ वर्षीय पदमबहादुर राईलाई पक्राउ गरेको हो ।



    ४६ वर्षीय शिक्षक राईको शव असोज २९ गते पदमबहादुर राईकाे घर नजिकै भेटिएको थियो ।



    अनुसन्धानको क्रममा पदमबहादुर पक्राउ परेको र उनले आफूले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मृतकको घाँटीको पछाडिको भाग धारिलो हतियारले काटिएको अवस्थामा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार