Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गराउनुपर्ने

    कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गराउनुपर्ने

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काेराेना भाइरसकाे परीक्षण तथा उपचारकाे खर्च सरकारले नव्यहाेर्ने भएकाे छ ।

    सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिकमा लक्षण देखिएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।



    यस्तै अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीकाे पनि परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।



    उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार