Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेप्से ५ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

    नेप्से ५ अंकले घट्यो, १ अर्ब २५ करोडको कारोबार

    अनलाइन नेपाल
  • आइतबार, २ कार्तिक २०७७
  • 2.6K
    SHARES

    काठमाडाैं । सेयर बजारको परिसूचक नेप्से आइतबार ५ अंकले घटेकाे छ ।

    ५. ६ अंकले घटेको नेप्से १ हजार ५५६ अंकमा कायम भएको छ।



    आज १८७ कम्पनीको १ अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको छ।



    ब्यापार र निर्जीवन बीमा समूहबाहेकका सबै समूह ओर्लिएका छन्। ब्यापार १३, निर्जीवन बीमा ३१ अंकले बढेका छन्।

    बैंकिङ ६, होटल १, विकास बैंक २९, जलविद्युत ५, फाइनान्स १, उत्पादन १४, अन्य १, माइक्रोफाइनान्स ११, जीवन बीमा १८ अंकले घटेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार