नवौं खेलमा पनि किन सन्दीप लामिछानेलाई आईपीएल खेल्ने मौका दिइएन ?::Best Online News Portal of Nepal

नवौं खेलमा पनि किन सन्दीप लामिछानेलाई आईपीएल खेल्ने मौका दिइएन ?

नवौं खेलमा पनि किन सन्दीप लामिछानेलाई आईपीएल खेल्ने मौका दिइएन ?

अनलाइन नेपाल
  • शनिबार, कार्तिक १ २०७७

  • 1.7K
    SHARES

  • नवौं खेलमा पनि किन सन्दीप लामिछानेलाई आईपीएल खेल्ने मौका दिइएन ?

    एजेन्सी । युएईमा जारी  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई खेल्ने मौका दिएको छैन ।

    दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ ।

    सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएको थिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ ।

    दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लामिछाने लगातार नवौं खेलमा बेन्चमै छन् ।

     

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार