Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नवौं खेलमा पनि किन सन्दीप लामिछानेलाई आईपीएल खेल्ने मौका दिइएन ?

    नवौं खेलमा पनि किन सन्दीप लामिछानेलाई आईपीएल खेल्ने मौका दिइएन ?

    अनलाइन नेपाल
  • शनिबार, १ कार्तिक २०७७
  • 3.1K
    SHARES

    एजेन्सी । युएईमा जारी  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई खेल्ने मौका दिएको छैन ।

    दिल्ली क्यापिटल्सले सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ ।



    सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएको थिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ ।



    दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लामिछाने लगातार नवौं खेलमा बेन्चमै छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार