Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कोरोनाका कारण सशस्त्र प्रहरी जवानको मृत्यु

    कोरोनाका कारण सशस्त्र प्रहरी जवानको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2K
    SHARES

    काठमाडौं । कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका एक जवानको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।

    उपचारको क्रममा रहेका बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो ।



    असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार