Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रहरीकाे कमजोरीको मात्रै प्रचार गरेको भन्दै गृहमन्त्रीद्वारा दुखेसो व्यक्त

    प्रहरीकाे कमजोरीको मात्रै प्रचार गरेको भन्दै गृहमन्त्रीद्वारा दुखेसो व्यक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ३० असोज २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले प्रहरीका कमजोरीको मात्रै प्रचार गर्ने गरेको भन्दै दुखेसो गरेका छन् ।

    ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले प्रहरीको कार्यसम्पादन उच्च रहेको बताएका हुन् ।



    कार्यक्रममा बोल्दै उनले भने–‘हजारौं राम्रा कामहरुलाई नजरन्दाज गर्ने हाम्रो समाजले औंलामा गन्‍न मिल्ने कमजोरीको मात्रै प्रचार गर्छ । कमजोरीको प्रचार गर्नेले राम्रो कामको प्रशंसा गरेनन् ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार