आँचल र निराजनकाे ‘माया बैगुनी’ (भिडियोसहित)::Best Online News Portal of Nepal

आँचल र निराजनकाे ‘माया बैगुनी’ (भिडियोसहित)

आँचल र निराजनकाे ‘माया बैगुनी’ (भिडियोसहित)

अनलाइन नेपाल
  • बिहिबार, असोज २९ २०७७

  • 1.2K
    SHARES

  • आँचल र निराजनकाे ‘माया बैगुनी’ (भिडियोसहित)

    काठमाडौं । मोडल निराजन प्रधान र आँचल शर्माको अभिनय रहेको ‘माया बैगुनी’ बोलको गीत काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    युट्युबमार्फत सार्वजनिक भएकाे गीतमा विजय शंखर र विमोचना लोम्जेलको आवाज रहेको छ । यस्तै गीतमा संगीत र शब्द रचना गायक शंखरकै रहेको छ ।

    प्रेमका शब्द उनिएको गीतको म्युजिक भिडियोमा निराजन र आँचलले कम्मर मर्काएका छन् । भिडियोलाई बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् ।

    सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा शुशील न्यौपानेको सम्पादन र सोनम पाख्रिनको निर्देशन रहेको छ ।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार