Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • आँचल र निराजनकाे ‘माया बैगुनी’ (भिडियोसहित)

    आँचल र निराजनकाे ‘माया बैगुनी’ (भिडियोसहित)

    अनलाइन नेपाल
  • बिहिबार, २९ असोज २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । मोडल निराजन प्रधान र आँचल शर्माको अभिनय रहेको ‘माया बैगुनी’ बोलको गीत काे म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    युट्युबमार्फत सार्वजनिक भएकाे गीतमा विजय शंखर र विमोचना लोम्जेलको आवाज रहेको छ । यस्तै गीतमा संगीत र शब्द रचना गायक शंखरकै रहेको छ ।



    प्रेमका शब्द उनिएको गीतको म्युजिक भिडियोमा निराजन र आँचलले कम्मर मर्काएका छन् । भिडियोलाई बुद्ध थापाले क्यामेरामा कैद गरेका हुन् ।



    सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा शुशील न्यौपानेको सम्पादन र सोनम पाख्रिनको निर्देशन रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार