Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डा. भट्टराई भन्छन् – अधिकार सम्पन्न जनलोकपाल बनाएर सम्पत्ति छानबिन गरौं !

    डा. भट्टराई भन्छन् – अधिकार सम्पन्न जनलोकपाल बनाएर सम्पत्ति छानबिन गरौं !

    ९ अर्ब भ्रष्टाचार प्रमाणित नभए दण्डित हुन तयार छु

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी (जसपा) नेपालका नेता डा. बाबुराम भट्टराईले अधिकार सम्पन्न जनलोकपाल गठन गर्न प्रस्ताव गरेका छन् ।

    बुढीगण्डकीमा ९ अर्ब अनियमितता प्रकरणमा प्रतिक्रिया दिँदै उनले अधिकार सम्पन्न जनलोकपाल गठन गरेर सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न प्रस्ताव गर्दै यसमा पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार रहेको बताएका हुन् ।



    डा. भट्टराईले गत विहिबार गोरखामा आयोजित कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले ९ अर्ब अनियमितता गरेको दावी गरेपछि नेकपाले आज व्यक्तव्य निकालेर दिएको चुनौतीको जवाफ दिदै आफ्नो प्रतिक्रिया दिएका हुन् ।



    साथै डा. भट्टराईले जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार