Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

८४ न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं । ८४ जना न्यायाधीशकाे सरुवा सिफारिस भएकाे छ ।

बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो ।

बैठकले उच्च अदालत जनकपुरको राजविराज इजलासबाछ उच्च अदालत जनकपुरमा सरुवा सिफारिस गरेको छ ।

यस्तै उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा सरुवा सिफारिष गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077