Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेकपा प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण

    नेकपा प्रमुख सचेतक गुरुङलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, २७ असोज २०७७
  • 4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरूङलाई कोरोना संक्रमण भएको छ ।

    प्रमुख सचेतक गुरुङले आइतबार गराएकाे पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको गुरुङको सचिवालयले जनाएको छ ।



    गुरुङ पत्नि यसोदा सुवेदीको भने रिपोर्ट आउन बाँकी रहेकाे छ ।



    पत्नी यशोदा पनि संघीय संसदको सांसद हुन् । सामान्य ज्वरो र खोकी भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको र निवासमै आइसोलेट भएर बसेका उनकाे सचिवालयले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार